धौलागिरी लघुवित्तद्धारा न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कर्पोरेट सामाजिक उत्तरदायित्व सिआरएस अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६, शालिग्राम देउरालीमा अवस्थित शिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।…
