धाैलागिरी लघुवित्त वित्तीय संस्थाकाे नँया अध्यक्षमा सिर्जना थापा चयन
धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मिति २०८० चैत्र १ गते सम्पन्न भएकाे पाँचाै वार्षिक साधारण सभाबाट नव निर्वाचित संचालक समितिकाे पहिलाे बैठकले नँया अध्यक्ष चयन गरेकाे छ । मिति २०८० चैत्र २ गते वरिष्ठतम संचालक…
