Digital Service : SMS Banking Service

यस धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले आफना ग्राहक सदस्यहरुसँग भएका आर्थिक काराेवारहरु रकम जम्मा गरेकाे, रकम झिकेकाे, तथा बाँकी रकमहरुकाे तत्कालै जानकारी दिने उद्देश्यले SMS Banking service ल्याएकाे छ । याे सेवा सुचारु गर्नकाे लागि ग्राहक सदस्यहरुले नियमित केन्द्र बैठक तथा शाखा कार्यालयमा गइ आफनाे आधिकारी माेवाइल नम्वर अद्दावधिक गराउनु गर्ने हुन्छ । याे सेवा लिएवापत ग्राहक सदस्यहरुले  बार्षिक रु १०० रुपियाँ  शुल्क बुझाउनु पर्दछ ।