साताैँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साताैँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको अध्यक्ष श्री सिर्जना थापाको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४,  उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा विहिवार…

Continue Readingसाताैँ वार्षिक साधारण सभा सम्पन्न

प्रमुख कार्यकारी अधिकृत पदमा हेमराज जाेशी नियुक्त

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङकाे प्रमुख कार्यकारी अधिकृतकाे रुपमा हेमराज जाेशीलाई नियुक्त हुनुभएकाे छ । मिति २०८३ बैसाख १४ गते बसेकाे सञ्चालक समितिकाे ४८ अैाँ बैठकले मिति २०८३ बैसाख १४ गते देखि नै लागु…

Continue Readingप्रमुख कार्यकारी अधिकृत पदमा हेमराज जाेशी नियुक्त

धौलागिरी लघुवित्तद्धारा न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कर्पोरेट सामाजिक उत्तरदायित्व सिआरएस अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६, शालिग्राम देउरालीमा अवस्थित शिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।…

Continue Readingधौलागिरी लघुवित्तद्धारा न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग

धौलागिरी लघुवित्तको सीईओमा शिवराम जोशी नियुक्त

धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गरेको हो । २०६३ चैत्रबाट छिमेक लघुवित्तमा…

Continue Readingधौलागिरी लघुवित्तको सीईओमा शिवराम जोशी नियुक्त

अनुगमन तथा सुपरिवेक्षणकाे लागी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङ केन्द्रिय कार्यालय बागलुङबाट आयाेजित अनुगम तथा सुपरिवेक्षणकाे लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । मिति २०८२ भाद्र ३१ गते धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्रकाे सभाहरुमा उक्त कार्यक्रम…

Continue Readingअनुगमन तथा सुपरिवेक्षणकाे लागी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धाैलागिरी लघुवित्तकाे सञ्चालकमा सन्जिता नेपाल नियुक्त

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालकमा सन्जिता नेपाल नियुक्त हुनुभएकाे छ । उहाँलाई मिति २०८२ भाद्र ४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उहाँलाई सर्वसाधारण शेयरधनि समुहकाे तर्फबाट Public Director काे रुपमा नियुक्त गरेकाे हाे ।…

Continue Readingधाैलागिरी लघुवित्तकाे सञ्चालकमा सन्जिता नेपाल नियुक्त

धाैलागिरी लघुवित्तकाे आ व २०८१-२०८२ काे चाैठाेँ त्रैमासिक वित्तीय विवरण प्रकाशन

धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको नाफा १ करोड ४४ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेकोकाे यस वित्तीय सस्थाले यस…

Continue Readingधाैलागिरी लघुवित्तकाे आ व २०८१-२०८२ काे चाैठाेँ त्रैमासिक वित्तीय विवरण प्रकाशन

आ. व. २०८१/२०८२ काे तेस्राे त्रैमासिक समिक्षा तथा आ. व. २०८२/२०८३ काे निति कार्यक्रम, बजेट लक्ष्य तर्जुमा कार्यक्रम सम्पन्न

धौलागिरी लघुवित्र् वित्तीय संस्था लिमिटेड, बागलुङको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२/८३ को लक्ष्य,बजेट तर्जुमा गोष्ठि बागलुङ नगरपालिको उपल्लाचौरमा रहेको होटल सितल एण्ड पार्टीप्यालेल मा २०८२ बैसाख २७ देखि…

Continue Readingआ. व. २०८१/२०८२ काे तेस्राे त्रैमासिक समिक्षा तथा आ. व. २०८२/२०८३ काे निति कार्यक्रम, बजेट लक्ष्य तर्जुमा कार्यक्रम सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको अध्यक्ष श्री सिर्जना थापाको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४,  उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा विहिवार…

Continue Readingधौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वाग्लुङ, फागुन ३ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरिएको हो…

Continue Readingधौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण