विशेष साधारण सभा सम्पन्न
धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडकाे विशेष साधारण सभा धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्रकाे सभाहलमा २०७९ चैत्र ६ गते सम्पन्न भएकाे छ । जम्मा शेयर धनिकाे ५५।८० उपस्थिती रहेकाे यस विशेष साधारण सभाले खप्तड लघुवित्त वित्तीय…
