SMS सेवा सुचारु
यस धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले ग्राहक सदस्यहरुलाइ उनीहरुकाे दैनिक काराेवारपछिकाे स्पष्ट हिसाब किताबकाे जानकारीकाे लागि SMS Banking सेवा सुचारु गरेकाे छ । विश्वमा सुचना तथा प्रविधि मारेकाे फड्काेलाइ अङगाल्दै मिति २०७७ चैत्र ९ गते…