You are currently viewing दाेस्राे वार्षिक साधारण सभा सम्पन्न

दाेस्राे वार्षिक साधारण सभा सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेड बागलुङकाे दास्राे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्र उपल्लाचाैरकाे सभाहलमा मिति २०७७ फागुन २२ गते  सम्पन्न भएकाे साधारण सभाकाे अध्यक्षता धाैलागिरी लघुवित्त वित्तीय सस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारीले गर्नुभएकाे थियाे । यस सस्थाका कम्पनी सचिव निर्मल गाैतमले सञ्चाल गरेकाे साधारण सभामा गणपुरक सङख्याकाे ८६।४२ प्रतिशत शेयरधनि ज्यूहरुकाे उपस्थिती रहेकाे थियाे भने स्वागत मन्तव्य सस्ठाकाे सञ्चालक समिति सदस्य सिर्जना थापाले गर्नुभएकाे थियाे । आर्थिक वर्ष २०७६।२०७७ काे वार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष श्री इश्वरलाल राजभण्डारीले प्रस्तुत गर्नुभएकाे थियाे । उत्त प्रतिवेदनमाथि सस्थाका सस्थापक शेयरधनि श्री शालिकराम शर्मा, पुनम प्रसाद शर्मा, गिता शर्मा, सन्ताेषराज शर्माहरुले आ आफनाे जिज्ञासा विचार तथा सुभावहरु दिनुभएकाे थियाे । उठेका पश्न तथा जिज्ञासमाथि सस्थाका अध्यक्ष श्री इश्वरलाल राजभण्डारीले जवाफ दिनुभएकाे थियाे । उत्त साधारण सभामा गत आर्थिक वर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल ठाडा शाखा बुर्तिवाङ शाखा र हँसपुर शाखालाइ सम्मान पत्र प्रदान गरिएका थियाे ।