यस धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले ग्राहक सदस्यहरुलाइ उनीहरुकाे दैनिक काराेवारपछिकाे स्पष्ट हिसाब किताबकाे जानकारीकाे लागि SMS Banking सेवा सुचारु गरेकाे छ । विश्वमा सुचना तथा प्रविधि मारेकाे फड्काेलाइ अङगाल्दै मिति २०७७ चैत्र ९ गते देखि आधिकारिक रुपमा SMS सेवा सुचारु गरेकाे छ । नेपाली format मा सदस्यहरुले बचत जम्मा गरेकाे, बचत झिकेकाे, ऋणकाे किस्ता तिरेकाे साथै बचत तथा ऋणकाे बाँकी व्यालेन्सकाे समेट तत्काल जानकारी दिनेछ । मिति २०७७ चैत्र ९ गते SMS banking सम्वन्धी सुचना तथा प्रविधि विभागले आयाेजना गरेकाे virtual program (zoom) मार्फत यस धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडकाे अध्यक्ष श्री इश्वरलाल राजभण्डारीद्धारा कल्हुवा शाखाकाे केन्द्र न २४ काे सदस्य श्री निरँमाया थापा लाइ SMS पठाएर याे सेवा सुरुवात गर्नभएकाे थियाे । याे सेवा सुचारु गर्नकाे लागि ग्राहक सदस्यहरुले नियमित केन्द्र बैठक तथा शाखा कार्यलयमा KYC update गराइ आधिकारिक माेवाइल नम्वर भने उपलब्ध गराउनु पर्ने छ ।
SMS सेवा सुचारु
- Post published:March 24, 2021