केन्द्र प्रमुख गाेष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
धवलागिरी लघुवित्त संस्था बरेङ बागलुङको वार्षिक केन्द्र प्रमुख गाेष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बरेङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरसेङ पुनले वित्तिय संस्था आलोचित भैरहेको…
