धाैलागिरी लघुवित्तकाे सञ्चालकमा सन्जिता नेपाल नियुक्त

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालकमा सन्जिता नेपाल नियुक्त हुनुभएकाे छ । उहाँलाई मिति २०८२ भाद्र ४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उहाँलाई सर्वसाधारण शेयरधनि समुहकाे तर्फबाट Public Director काे रुपमा नियुक्त गरेकाे हाे । नवनियुक्त सञ्चालक नेपाल पेशाले Chartered Accountant हुनुहुन्छ ।