अनुगमन तथा सुपरिवेक्षणकाे लागी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङ केन्द्रिय कार्यालय बागलुङबाट आयाेजित अनुगम तथा सुपरिवेक्षणकाे लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । मिति २०८२ भाद्र ३१ गते धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्रकाे सभाहरुमा उक्त कार्यक्रम सम्पन्नन भएकाे हाे । शाखाबाट सम्भावित अनुगमन अधिकृतहरुकाे सहभागितमा सम्पन्न भएकाे १ दिने कार्यक्रममा संस्थाका अध्यक्ष सिर्जना थापा, का मु प्रमुख कार्यकारी अधिकृत शिवराम जाेशी र केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरुकाे समेत सहभागिता थियाे ।