You are currently viewing मन्जरिया शाखाद्धारा काेराेना काेषमा सहयाेग

मन्जरिया शाखाद्धारा काेराेना काेषमा सहयाेग

केन्द्रिय कार्यालय बागलुङ्ग जिल्ला रहेको राष्टिय स्तरको धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेडको नवलपरासी जिल्ला रामग्राम नगरपालिका वडा नम्बर-१० मा अवस्थित शाखा कार्यालय मंझारिया द्वारा बिश्वब्यापी महामारीको रुपमा फैलिएको (Covid -19) कोरोना भाइरसका कारण उपचारार्थ तथा कोरोना रोकथाम नियन्त्रणका लागि रामग्राम नगरपालिकाकाे माननीय मयेर श्री नरेन्द्र कुमार गुप्ता ज्यु लाई धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेडको शाखा प्रमुख राजेश थारूबाट सहयोग स्वरुप रु.१००००/को चेक हस्तान्तरण गरियाे।