You are currently viewing प्रमुख कार्यकारी अधिकृत नियुत्ति

प्रमुख कार्यकारी अधिकृत नियुत्ति

धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले लामाे समयदेखि रित्त रहेकाे प्रमुख कार्यकारी अधिकृत पदमा मिन बहादुर बाेहाेरालाइ ४ वर्षका लागि करारमा नियुत्ति गरेकाे छ । मिति २०७७ चैत्र २५ गते धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडकाे केन्द्रीय कार्यलय बागलुङमा एक कार्यत्रम बिच सस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारीबाट नियुत्ति पत्र तथा सपथ ग्रहण गर्दै धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडकाे जिम्मेवारी समाल्नुभएकाे हाे । सस्थाका कम्पनी सचिव निर्मल गाैतमले सञ्चालन गरेकाे कार्यत्रममा नवनियुत्त प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बाेहाेराबाट प्रतिवद्धता सहितकाे मन्तव्य, सञ्चालक समिति सदस्य डा. सुदर्शन शिलवाल, हरिप्रसाद शर्मा, तथा अध्यक्ष इश्ररलाल राजभण्डारीले सफल कार्यकालका लागि शुभकामना तथा बधाइ दिनुभएकाे थियाे ।