धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मिति २०८१ आषाढ ३१ गते अपरान्न ५ बजे बसेकाे सञ्चालक समितिकाे १९ आैँ बैठककाे निर्णय नम्वर २ ले स्वतन्त्र सञ्चालक पदमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. ५ बस्ने रेशमलाल सापकाेटालाई नियुक्त गरेकाे छ ।