धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले सस्थाकाे दाेस्राे वार्षिक साधारण सभा मिती २०७७ फागुन २२ गते शनिवार धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्र उपल्लाचाैर बागलुङमा हुने गरि सुचना प्रकाशित गरेकाे छ । यस सभाले गत आर्थिक वर्षकाे वार्षिक प्रतिवेदन माथी छलफल, अघिल्लाे आर्थिक वर्षकाे वासलात, नाफा नाेक्सान, पारित गर्ने सञ्चालक समिति तथा अन्य समितीकाे बैठक भत्ता परित तथा अनुमाेदन गर्नेछ । साथै बैक तथा बित्तीय सस्था एन २०७३ काे दफा ६० तथा कम्पनी एन २०६३ काे दफा १११ अनुसार आर्थिक वर्ष २०७७।२०७८ काे लागि लेखापरिक्षक समेट नियुत्ती गर्नेछ । नेपाल राष्ट बैकबाट घ वर्गकाे राष्टिय स्तरकाे यस धाैलागिरी लघुवित्त वित्तीय सस्थाकाे ७ कराेड सस्थापक र ३ कराेड सर्वसाधारणा सेयर गरी कुल चुत्ता पुँजी १० कराेड रहेकाे छ । दाेस्राे साधारण सभाबाट सर्वसाधारण शेयरकाे IPO निश्कासन गर्ने एजेन्डा परित भएपछि सर्वसाधारण जनताहरुले IPO भर्न पाउनेछन ।
दाेस्राे वार्षिक साधारण सभा आवहा्न
- Post published:February 11, 2021