कटहरिया शाखा द्धारा काेराेना काेषमा सहयाेग
धौलागिरी लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय कटहरिया रौतहटले कटहरिया नपाको विपद व्यवस्थापन राहत कोषको लागि आर्थिक सहयोग गरेको हो । विश्वव्यापी माहामारी रूपमा फैलिरहेको कोरेना भाईरस (कोभीड १९) विपद व्यवस्थापनको लागि सहयोग स्वरुप आर्थिक…
