Curriculam and syllabus
Vacancy Detail
-
Adv. No. 01/2082/2083 (बरिष्ठ प्रवन्धक)
आवश्यक न्यूनतम याेग्यता :
स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको प्रबन्धक पदमा रही विभागीय प्रमुखको जिम्मेवारी बहन गरी कम्तिमा ३ वर्ष को कार्यानुभव भएको बरिष्ठ अधिकृत वा सो भन्दा माथिको पदमा रही विभागीय प्रमुखको जिम्मेवारी बहन गरेको, नीति, नियम, कार्य विधि, निमार्ण सम्बन्धी ज्ञान हासिल गरी कम्तीमा ६ वर्ष कार्यानुभव भएको हुनु पर्नेछ )
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 02/2082/2083 (बरिष्ठ अधिकृत/अधिकृत)
आवश्यक न्यूनतम याेग्यता :
(लेखा परिक्षणका लागि ACCA/semi-Qualified CA उत्तिण गरी बैंक तथा वित्तीय संस्थामा क्षेत्रगत कार्य अनुभव भएको सूचना प्रविधिका लीग BIT, BIM, BBIS, BCA, BCIS, BEIT, Bsc,cs/ IT,Bed CSIT उर्तिण गरेको
लेखा परिक्षण र प्रविधि बाहेकको लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ । कार्यानुभवको हकमा कुनै बैंक तथा वित्तीय संस्थामा एक पद मुनीको पदमा रहेर कम्तीमा ३ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर ५ वर्ष कार्य गरेको हुनु पर्नेछ । विभागीय सहायक भई कार्य गरेकोलाई प्राथमिकता दिइने छ । )
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 03/2082/2083 (अधिकृत)
आवश्यक न्यूनतम याेग्यता :
(स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुन् पर्नेछ । कार्यानुभवको हकमा कुनै बैंक तथा वित्तीय संस्थामा एक पद मुनीको पदमा रहेर कम्तीमा २ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर ३ वर्ष कार्य गरेको र ५ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ अथवा एस.एल.सी तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मुनी ४ वर्ष कायगरी १० वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ । लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा कार्य गरेको लाई प्राथमिकता दिइने छ । )
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 04/2082/2083 (कनिष्ट अधिकृत - अनुगमन प्रमुख)
आवश्यक न्यूनतम याेग्यता :
(स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ । कार्यानुभवको हकमा कुनै बैंक तथा वित्तीय संस्थामा एक पद मुनीको पदमा रहेर कम्तीमा ३ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर ४ वर्ष कार्य गरेको हुनु पर्नेछ अथवा एस.एल.सी तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मनी ४ वर्ष कार्यगरी १० वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ । लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय साथै शाखा कार्यालयमा शाखा प्रमख भई कार्य गरेको लाई प्राथमिकता दिइने छ । तर व्यवस्थापन प्रशिक्षार्थी र सूचना प्रविधि, चार्टर्ड एकाउन्टेन्ट जस्ता प्राविधिक पदका लागि कार्यानुभव आबश्यक पर्ने छैन )
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 05/2082/2083 (सुपर भाईजर/बरिष्ठ सहायक - शाखा प्रमुख)
आवश्यक न्यूनतम याेग्यता:
सूपरभाईजरका लागि प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर २ वर्ष कार्य गरेको हुनु पर्नेछ । वा एस.एल.सी. एस.ई.ई.तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मुनी ३ वर्ष कार्यगरी ५ वर्षको कार्यानुभव भएको हुन् पर्नेछ ।
बरिष्ठ सहायकका लागि प्रविणता प्रमाणपत्र वा सो सरहक सको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर ३ वर्ष कार्य गरेको हुनु पर्नेछ । वा एस.एल.सी. एस.ई.ई.तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मनी ४ वर्ष कार्य अनुभव भएको हुन् पर्नेछ । (शाखा प्रमुख भई कार्य गरेकालाई प्राथमिकता दिइने छ । )
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ -
Adv. No 06/2082/2083 (सहायक)
आवश्यक न्यूनतम याेग्यता:
(प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर २ वर्ष कार्य गरेको हुनु पर्नेछ । वा एस.एल.सी. एस.ई.ई.तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कम्तीमा एक तह मुनी रहेर ३ वर्ष कार्य गरेको हुनु पर्नेछ ।)
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 07/2082/2083 (क. सहायक)
आवश्यक न्यूनतम याेग्यता:
(प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा कार्य गरेको वा एस.एल.सी. एस.ई.ई.तह सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा लघुवित्तीय संस्थामा १ वर्ष फिल्डमा कार्य गरेको हुनु पर्नेछ ।)
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते -
Adv. No 08/2082/2083 (प्रशिक्षार्थी)
आवश्यक न्यूनतम याेग्यता:
(कार्य अनुभवमा जेटिए, कृषि प्राबिधीक अध्ययन गरेकालाई समेत प्राथमिकता हुनेछ ।) एस.एल.सी. एस.ई.ई. (१.६ GPA ल्याएको) तह सो सरहको परीक्षा उत्तीर्ण गरेको र कम्प्यूटर सम्बन्धी तालिम साथै सवारी साधन चलाउन सक्ने साथै लाइसन भएको लाई प्राथमिकता हुनेछ ।)
दरखास्त बुझाउने अन्तीम मिति : २०८२ कार्तिक २५ गते
