प्रथम त्रैमासिक प्रगति समिक्षा सम्पन्न
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङको प्रथम त्रैमासिक प्रगति समिक्षा तथा संस्थागत सुसाशन तालिम, लेकसाईड, पोखरामा २०७८ मंसिर ३० देखि ०३ गते सम्म सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराको अध्यक्षता,…