Apply Online
आवेदन फारम Download गर्नकाे लागी तल दिइएकाे Link मा Click गर्नुहाेस ।
दिइएकाे Link बाट आवेदन फारम Download गरि फारम भर्ने अनि Online Apply गर्नकाे लागि तल दिइएकाे (*) चिन्ह लगाएकाे खाली ठाँउमा सहि सुचना अनिवार्य भर्नुहाेला । आफुले जुन पदकाे लागी आवेदन दिन खाेजेकाेकाे हाे त्यसकाे विज्ञापन नम्वर र पद छनाेट गर्नुहाेला । कागजपत्रकाे Format PDF मा हुनुपर्दछ । तपाइ सँग सम्वन्धीत न्यूनतम शैक्षिक याेग्यताकाे काजगपत्रहरु, निवेदन, आवेदन फारम, CV, नागरिकता, मार्कसिट, चारित्रिक प्रमाणपत्र, अनुभवकाे प्रमाणपत्र, तालिमकाे प्रमाणपत्र, फाेटाे, हस्ताक्षर, आदी काजगपत्रहरुलाइ एउटा PDF फाइलमा सबै आउने गरि तयार गरेपछि मात्र अपलाेड गर्नु पर्दछ । कागजपत्रकाे Mix. size 5 MB भन्दा ठूलाे हुनु हुदैन ।
How to create one PDF file from multiple .Jpg, or .PNG, file format ?
We are no longer accepting applications for this ad. Contact us for more details.